काठमाडौँ, २६ जेठ । फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको
काठमाडौँ, २६ जेठ । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड–२०८२’को नतिजा सार्वजनिक गरेको छ । फिक्सनले २०८२ मा उत्कृष्ट फिल्मका रूपमा ‘ऊनको स्वीटर’लाई अवार्ड प्रदान गर्ने भएको छ
काठमाडौँ, २५ जेठ । चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘लालीबजार’को कमाइ पौने ९ करोड हाराहारीमा देखिन्छ । यम थापा निर्देशित फिल्म ‘लालीबजार’ ले
काठमाडौँ, २४ जेठ । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् । अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण
काठमाडौँ, २१ जेठ । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश गरेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने
काठमाडौँ, २० जेठ । फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन तिमि बाहिर ल्याएको हो । पोस्टरमा काँधमा
काठमाडौँ, १८ जेठ । फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब ८ करोड पुगेको छ । चलचित्र विकास बोर्डले १६ गते शनिबार मध्यरातसम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ९० लाख
काठमाडौँ, १५ जेठ । सरकारले नयाँ चलचित्र हल खोल्नेलाई सुरुका १० वर्ष कर छुट दिने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री
काठमाडौँ, १५ जेठ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई देशको ऐतिहासिक मित्रताको चर्चा गर्दै चिनियाँ निर्मातालाई नेपालमा छायाङ्कनका लागि आमन्त्रण गरेका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध
काठमाडौँ, १५ जेठ । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियाको भियना सहरमा हुने ‘एराज टुर’ कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको आरोपमा २१ वर्षीय अष्ट्रियन युवकलाई १५ वर्ष जेल सजाय सुनाइएको छ