काठमाडौँ, २० असार । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा ईडीको अनुसन्धान र कारबाही जारी रहने भएको छ । दिल्ली उच्च अदालतले बिहीबार ईडीको एफआईआर रद्द गर्न माग
काठमाडौँ, २० असार । प्रसिद्ध अमेरिकी अभिनेता माइकल म्याडसेनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी बिहीबार लस एन्जलसस्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रिर्पोट
काठमाडौँ, १९ असार । बलिउडकी सुपरस्टार दीपिका पादुकोणको नाम प्रतिष्ठित ‘हलिउड वाक अफ फेम’ सूचीमा समावेश भएको छ । सन् २०२६ का लागि सार्वजनिक गरिएको सूचीमा उनी ‘मोशन पिक्चर्स’ श्रेणी अन्तर्गत
काठमाडौँ, १९ असार । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुञ्जन राई छन् । उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ
काठमाडौँ, १९ असार । माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । ‘पेन्सनपट्टा’को छायांकन तेस्रो साताबाट हुनेछ । चलचित्रले भूतपूर्व लाहुरेको कथा भन्नेछ ।
काठमाडौँ, १८ असार । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले अमेजन प्राइम भिडियोमा हेर्नसक्ने भएका छन् । विसं २०८० सालको पुस २७ गते नेपालमा हलमा सार्वजनिक
काठमाडौँ, १८ असार । जौन योञ्जन निर्देशित फिल्म ‘आँखा’ले इटालीमा दुई अवार्ड जितेको छ । फिल्मले २९औं अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (आईपीएएफएफ) मा उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको अवार्ड
काठमाडौँ, १७ असार । गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । आज भएको भेटमा मन्त्री लेखकले आफूलाई सहयोग र साथ दिने बताएको चौहानले सामाजिक सञ्जालमा
काठमाडौँ, १७ असार । अमेरिकी सरकारले बेलायती ‘ब्यान्ड’ (संगीत समूह) ‘बब भायलन’ का सदस्यहरूको भिसा रद्द गरेको छ । उनीहरूले बेलायतको ग्लास्टनबरी संगीत महोत्सवमा इजरायली सेनाविरुद्ध ‘डेथ टु आईडीएफ’ (इजरायली
काठमाडौँ, १६ असार । अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रूपमा मनाइने भएकाे छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आज यसको औपचारिक घोषणा गरिएको