काठमाडौँ, २६ असार । रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । निकट स्रोतका अनुसार निर्माता र रेखाबीच बुधबार लिखित सम्झौता भएको छ । यसअघि
काठमाडौँ, २५ असार । गायक तथा पफर्मर दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । ‘जाने भए जाम’बोलको गीत उनले आज सार्वजनिक गरेका हुन् । गीतमा दुर्गेशसँगै सिसन बानियाँ र अल्हाजी
काठमाडौँ, २५ असार । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्यरुपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्यांक उपलब्ध नगराउने हललाई कानूनको
नयाँ दिल्ली, २५ असार । बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई पक्राउ गरिएको छ । आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट ७७ लाख रुपैयाँ ठगी गरेको
काठमाडौँ, २५ असार । चलचित्र ‘मैझारो’मा मिरुना मगर अनुबन्धित भएकी छन् । धिरज मगरपछि ‘मैझारो’मा मिरुना जोडिएकी हुन् । यो चलचित्रमा धिरन र मिरुनाको अनस्क्रिन जोडी देखिनेछ । तक्मे प्रोडक्सनको ब्यानरमा
काठमाडौँ, २३ असार । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को काठमाडौँसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट
काठमाडौँ, २३ असार । ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् । आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड
काठमाडौँ, २२ असार । राजधानी निवास महिलाहरूको सौन्दर्य प्रतियोगिता 'क्यापिटल क्विन नेपाल २०२५'को ताज करुण भुजेल श्रेष्ठले जितेकी छन् । आज ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगिता जोरपाटीकी फेसन डिजाइनर
काठमाडौँ, २१ असार । कलाकार बाबा पाख्रिन लगायत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कलाकार पाख्रिनलगायत दर्जनौँलाई
काठमाडौँ, २१ असार । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको हो । केही महिनादेखि