काठमाडौँ, २९ असार । सामाजिक सद्भाव भड्काउने बताउँदै राष्ट्रिय लोकसंचारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ध्रुब पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार
काठमाडौँ, २९ असार । कृषा चौलागाईंको आगामी निर्देशकीय फिल्म ‘जहाजैमा’को शीर्षमध्येको भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । शनिबार निर्माता र सिवाकोटीबीच लिखित सम्झौता भएको प्रेषित विवरणमा जनाइएको छ
काठमाडौँ, २९ असार । दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’ले रिलिजको २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड रचेको यो गीत अमेरिकामा केही दिनअघि युट्युब ट्रेन्डिङमा आउने
काठमाडौँ, २८ असार । फिल्म ‘जदौ’ का कलाकारको रूपमा अभिनेत्री ऋर्चा शर्मा र अभिनेता विनोद न्यौपाने अनुबन्धित भएका छन् । निर्माण पक्षले फिल्मको मुख्य भूमिकामा यी दुवैलाई भित्र्याएको हो ।
काठमाडौँ, २७ असार । आज शुक्रबारबाट नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । मित्र प्रधान (नर) ले निर्देशन गरेका फिल्मले देशभर एकल प्रदर्शनको पाएको छ
काठमाडौँ, २७ असार । मनसुनको बेला बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । प्राकृतिक प्रकोपहरूसम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न यसले
ब्रिटिस कोलम्बिया, २७ असार । क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रेमा रहेको हास्य कलाकार कपिल शर्माको क्याफेमा बुधबार राति आक्रमण भएको थियो । कपिल शर्माले गत जुलाई ७ मा मात्र क्याप्स क्याफे
सियोल, २७ असार । के-पप ब्यान्ड एनसीटीका पूर्व सदस्य रहेका दक्षिण कोरियाली गायक टेइललाई बलात्कारको आरोपमा तीन वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ । ३१ वर्षीय टेइल र उनका
काठमाडौँ, २६ असार । सरकारले छाडा गीत गाउनेलाई कडाइ गर्ने भएको छ । आज गृहमन्त्री रमेश लेखकले छाडा गीत गाउनमा रोक लगाइने बताए । छाडा गीतमा प्रतिबन्धका लागि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले
काठमाडौँ, २६ असार । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर