काठमाडौँ, १९ भदौ । आजबाट देशभरका हलमा फिल्म ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि, देशभरका
काठमाडौँ, १९ भदौ । प्राकृतिक विपत्तिका कारण मुलुक आक्रान्त बनेका बेला फिल्म ‘गौँथली’ निर्माण टिमले मानवीय सहायताका लागि हात अगाडि बढाएको छ । यस कठिन घडीमा पीडित नागरिकहरूको घाउमा मलम
काठमाडौँ, १८ भदौ । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यु) प्रमाणीकरण पाएको छ । २ घण्टा ८ मिनेटको फिल्म अब सबै उमेर समूहका
काठमाडौँ, १७ भदौ । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार
काठमाडौँ, १६ भदौ । रसुवा बाढीले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै दिव्य देव लिड कलाकार रहेको ‘बा: एक योद्धा’ को प्रदर्शन सारिएको छ । यसअघि १९ भदौबाट देशभर रिलिज हुन
काठमाडौँ, १४ भदौ । प्रदर्शनरत फिल्म ‘पार्वती’ले शुक्रबार पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरिसकेको छ । यस्तोमा, निर्माताले कोषमा प्रदान गर्ने रकमबारे टुंगो लागेको छ
काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको कारण उनले साे निर्णय गरेकी हुन् । अस्ट्रेलियाको विभिन्न सहरमा
काठमाडाैँ, ११ भदाै । जनधनको क्षति हुने गरि रसुवाको भोटेकोशीमा बाढी गएपछि अहिले देशभर असहज परिस्थिती छ । डेढसय भन्दा धेरैले ज्यान गएका छन् भने सयौं घाइतेको उपचार भैरहेको छ ।
काठमाडौँ, ९ भदौ । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । शीर्ष कलाकार समेत
काठमाडौँ, ८ भदौ । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार अपरान्हसम्म कपिल रिजाल निर्देशित पिल्मको कूल कमाई २५ करोड रुपैयाँ