१२ हजार २८४ जनाले हेरे ‘पाँच पाण्डव’

काठमाडौँ, ३० कार्तिक । प्रदर्शनकाे समयमा विवादमा फसेको फिल्म ‘पाँच पाण्डव’ १२ हजार बढीले हेरेको पाइएको छ ।

चलचित्र विकास बोर्डले आइतबार (२९ कात्तिक) राती ११ः५९ सम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टले सो देखाएको हो ।

रिपोर्टअनुसार फिल्म १२ हजार २८४ जनाले हेरेका छन् । यी दर्शकबाट फिल्मले ४३ लाख ५० हजार ४९३ कमाउन सफल भएको छ । तिहारको अवसर पारेर एकल प्रदर्शनमा आएको यो फिल्म वसन्त निरौलाले निर्देशन गरेका हुन् । 

फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बेइजिङ, ३० कार्तिक । चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रप ति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर

काठमाडौँ, ३० कार्तिक । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

बारा, २९ कार्तिक । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने

काठमाडौँ, २९ कार्तिक । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन्