काठमाडौँ, १९ कार्तिक । मदन घिमेरेको निर्देशनमा रहेको ‘चस्स चस्स’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
ओ एस आर डिजीटल यूभटूभ च्यानलबाट सार्वजनिक भएको म्यूजिक भिडियोमा अन्जना थापा, प्रयूशा न्यपाने लगायतको अभिनय रहेको छ ।
भिडियोमामा टेकेनेद्र शाहको सम्पादक, डम्बर राईको छांयांकार तथा नवराज रिजाल सहायक निर्देशन रहेका छन् ।
सार्वजनिक म्यूजिक भिडियो:







