कोलकतामाथि चेन्नईको शानदार जित

एजेन्सी, २७ चैत । इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा कोलकतामाथि चेन्नईले शानदार जित हासिल गरेको छ ।

मंगलबार राती भएको भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै शीर्षस्थान ओगेट्न सफल भएको छ ।

कोलकताले दिएको १ सय ९ रनको झीनो लक्ष्य चेन्नईले १७।२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित बनाएको हो । कोलकत्तालाई  दीपक चाहरले २० रन दिएर तीन विकेट लिए ।

चेन्नईको जितमा फाफ डु प्लेसिसले ४५ बलमा ३ चौका सहित ४३ र केदार जाधव ८ रनमा अविजित रहे । ओपनर शेन वाटशनले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनको योगदान दिए ।

चेन्नईका बलर दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २, हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह