मलेसिया क्लब क्रिकेट ट्रफीमा नेपालले पनि खेल्ने

काठमाडौँ, २५ चैत । आगामी जुलाईमा मलेसियामा डा। एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी मा नेपाल पनि खेल्ने भएको छ  ।

उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, पाकिस्तान, भारत, दक्षिण अफ्रिका, श्रीलंका, हङकङ, सिंगापुर र बंगलादेशका क्लबले भाग लिने भएका छन् ।

क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट क्लबका बीचमा हुने प्रतियोगितालाई मलेसियन क्रिकेट बोर्डले मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान