कर्णाली प्रिमियर लिगमा आठ वटा टिम सहभागी हुदै

सुर्खेत, २६ चैत । वैशाखमा हुने कर्णाली प्रमियर लिगको दोस्रो संस्करणमा ८ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा आयोजक कर्णाली किक्रेट एकेडेमीले आज प्रतियोगितमा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको छ ।

प्रतियोगितमा सहभागी हुनेहरुमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफले सहभागिता जनाउने भएका हुन् ।

यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाण्डौ, मध्यपश्चिम क्रिकेट बाँके, कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुरास क्रिकेट एकेडमी झापाले सहभागिता जनाउनेछन् । प्रतियोगिता वैशाख १२ गतेदेखि २१ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान