आत्मघाती गोल गर्दै हार्‍यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ, २८ चैत । च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले आत्माघाती गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको भूमिमा १-० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडका लुक शाले १२औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाको भाग्य चम्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान