काठमाडौँ, १० वैशाख । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई र हैदरावाद भिड्दै छ । आज मंगलबार चेन्नईस्थित चिदामबराम स्टेडियममा हुने खेलमा चेन्नई सुपर किङ्स
काठमाडौँ, १० वैशाख । इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ । सोमबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्लीले
काठमाडौँ, ९ वैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज १६ खेल हुदैँछन् । सोमबार हुने आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ खेलहरुमा : दाङको बेलझुण्डीमा एथ्लेटिक्सका विभिन्न प्रतिस्पर्धामा पुरुष महिलाको म्याराथनसंंगै
काठमाडौँ, ९ वैशाख । इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । कार्डिफ सिटीलाई २–० ले हराउँदै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा फर्किएको हो । कार्डिफको मैदानमा भएको
काठमाडौँ, ९ वैशाख । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले शीर्ष स्थानको चेन्नेइमाथि एक रनको रोमाञ्चक जित हात निकालेको छ । आइतबार राति बेंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर
काठमाडौँ, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा
काठमाडौँ, ८ वैशाख । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै तालिकामा नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई दुई–एक गोल अन्तरले हरायो ।
काठमाडौँ, ७ वैशाख । एसीसी यू–१६ पूर्वी क्षेत्रीय कपमा नेपाल म्यानमारविरुद्धको पहिलो खेलमा ७ विकेटले विजयी भएको छ । म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउँदै
काठमाडौँ, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको ३५ औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाईट राईटर्सलाई १० रन पराजित गरेको छ । २ सय १४
बाँके, ६ बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला र पुरुष दुवै टिमले जित हात पारेका छन् । खजुरास्थित भलिबल एकेडेमीमा भएको खेलमा महिलातर्फ एपीएफले प्रदेश