काठमाडौँ, ६ वैशाख । इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २०
काठमाडौँ, ५ वैशाख । इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पोर्टोलाई हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो । लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा
काठमाडौँ, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । हैदरावादको राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर
काठमाडौँ, ४ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले नेपाल १४ औं स्थानमा रहेको छ
काठमाडौँ, ४ वैशाख । आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित
काठमाडौँ, ४ वैशाख । म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडलाई ३–० ले हराउँदै बार्सिलोनाले अन्तिम चारमा स्थान बनायो
काठमाडौँ, ३ वैशाख । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ । मंगलबार मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई
काठमाडौँ, ३ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी छनोटको दोस्रो चरण खेल्ने यु-१९ महिला टिमका सदस्यको नाम सार्वजनिक गरेको छ । म्यानमार हुने प्रतियोगिताका लागि सरू लिम्बुको कप्तानी र हरि
काठमाडौँ, ३ वैशाख । यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा आज नेपालले ओमानलाई २३० रनको चुनौती प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा
काठमाडौँ, ३ वैशाख । इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । आर्सनलले सोमबार राति उसैको मैदानमा वाटफोर्डलाई १–० गोलअन्तरले पराजित गरेको हो ।