चेन्नईद्वारा दिल्ली क्यापिटल्स पराजित : चेन्नई आठौं पटक आईपीएलको फाईनलमा

काठमाडौँ, २८ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स फाइनल प्रवेश गरेको छ ।

आठौँ पटक फाइनल पुगेको चेन्नईले मुम्बई इन्डियन्ससँग आगमी आईतबार राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ । १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ