आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद भिड्दै

काठमाडौँ, २७ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स भिड्दै छ ।

आज शुक्रबार आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेल साँझ पानै ८ बजे सुरु हुनेछ । आजको विजेता टिमले उपाधिका लागि मुम्बईसँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै ईतिहास रच्ने दाउमा छ भने पहिलो क्वालिफायर खेलमा मुम्बई ईन्डियन्ससँग पराजित भएपनि खेलमा फर्कने अवसर चेन्नाईलाई प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ