चेल्सी युरोपा लिगको फाइनलमा

काठमाडौँ, २७ बैशाख । युरोपा लिग अन्तर्गत फाइनल प्रवेशका लागि शुक्रबार बिहान भएको खेलमा चेल्सीले घरेलु मैदानमा बराबरी खेलेपछि पेनाल्टीमार्फत जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ ।

पेनाल्टीमा ४(३ले जित्दै चेल्सी फाइनल प्रवेश गरेको हो । चेल्सीले अब २९ मेमा आर्सनलसँग खेल्ने छ । युरोपमा लिग र च्याम्पियन्स लिगमा पहिलो पटक चारओटै इंग्लिस कलव लिभरपुल, टोटेनहम, आर्सनल र चेल्सी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर