एजेन्सी, २६ साउन । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि शानदार जित हासिल गरेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको दोस्रो खेलमा बार्सिलोनाले नापोलीलाई ४–० गोल
एजेन्सी, २५ साउन । सन् २०१८/१९ को ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । रोपियन क्लब फुटबलको सर्वोच्च निकाय (युईएफए)ले शुक्रबार घोषणा गरेको युरोपियन
एजेन्सी, २५ साउन । इंग्लिस प्रिमियर लिगको सिजनको पहिलो खेलमा नर्विचमाथि लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति एन्फिल्डमा भएको खेलमा लिभरपुलले नर्विचलाई ४-१ गोल अन्तरले पराजित गरेको हो
एजेन्सी, २५ साउन । नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले सफाई दिएको छ । शुक्रबार प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उनलाई सफाई दिएको नेयमारको
एजेन्सी, २४ साउन । दक्षिण अफ्रिकाका क्रिकेटर हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । क्रिकेटर अमलाले आफूले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका हुन् । तर उनले क्लब
काठमाडौँ, २३ साउन । साफ यू–१५ फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच
काठमाडौँ, २३ साउन । पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । सामाखुशी इङ्लिस बोर्डिङ स्कूल (सेब)को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा हुन लागेको उक्त
एजेन्सी, २३ साउन । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि जित हासिल गरेको छ । बिहीबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाले नापोलीलाई २–१ गोल अन्तरले पराजित गर्दै
एजेन्सी, २१ साउन । बेल्जियन साइकलिस्टको रेसमा दुर्घटनामा परि मृत्यु भएको छ । पोल्याण्डमा जारी टूर दि पोलोग्नेको तेस्रो चरणको रेसमा दुर्घटनामा परेका बेल्जियमका २२ वर्षीय बोर्ग ल्याम्ब्रेटको उपचारका क्रममा
एजेन्सी, २१ साउन । अस्ट्रेलियाले इंग्ल्याण्डलाई २ सय ५१ रनले पराजित गरेको छ । एसेज श्रृङखला अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्डलाई अस्ट्रेलियाले २ सय ५१ रनले पराजित गरेको हो । एज्बास्टनमा