यू–१९ एसिया कपको तालिका सार्वजनिक

काठमाडौँ, ४ भदौ । श्रीलंकामा हुने एसीसी यू–१९ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा, दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र समूहको अन्तिम खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ ।

आठ देश सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी