यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ, २० भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले श्रीलंकासँग भिड्दै छ ।

आर प्रेमादसा रंगशालामा विहान १० बजेर १५ मिनेटमा सुरु हुने खेलमा नेपालले आफ्नो पहिलो खेलमा नै टेष्ट नेशन राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी