यू–१९ एसिया कपमा वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रोकियो

काठमाडौँ, २० भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलंकाको आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र श्रीलंकाबीचको खेलमा टस जितेर नेपालले ब्याटिङ गरिरहदा खेल रोकिएको हो ।

वर्षाले खेल रोकिनुअघि नेपालले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने