चौथो एसेज टेष्ट क्रिकेटमा इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी, २३ भदौ । चौथो एसेज टेष्ट क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डमाथि अष्ट्रेलियाले सानदार जित हासिल गरेको छ ।

आइतबार राति सम्पन्न भएको एसेज सिरिजको चौथो खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १८५ रनले पराजित गरेको हो ।

इंग्ल्यान्डले ३८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरे पनि अन्तिम दिन १९७ रनमै अलआउट हुन पुग्यो । योसँगै अष्ट्रेलियाले खेल जितेको हो ।

योसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी