एजेन्सी, ११ असोज । चीनले बिहान आफ्नो नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपण उत्तरपश्चिम चीनमा रहेको च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार बिहान ३ बजेर
एजेन्सी, ११ असोज । जापानमा महँगी बढेको छ । आन्तरिक मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मूल उपभोक्ता मूल्य सूचकाङ्क गएको अगस्ट महिनामा अघिल्लो वर्षको त्यहि महिनाको तुलनामा २.५ प्रतिशतले
एजेन्सी, १० असोज । जोर्डन, ब्राजिल र स्पेनले प्यालेस्टेनी शरणर्थीहरुका लागि काम गर्दै आएको युएनरावा महत्त्वपुर्ण भएको बताएका छन् । युएनरावा गाजाका लाखौं प्यालेस्टिनी शरणार्थीलाई स्वास्थ्य सेवा, शिक्षा र मानवीय सहायता
एजेन्सी, ९ असोज । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा,
गाजापट्टी, ८ असोज । इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा आक्रमण गर्दा कम्तीमा १५ प्यालेस्टिनी मारिएको गाजाको नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् । इजरायलले गाजा सहरमा ठुलो हवाई र
एजेन्सी, ८ असोज । माल्टाको एक होटलबाट सामान चोरी गरेको आरोपमा पक्राउ परेका दुई नेपाली घरायसी कामदारलाई त्यहाँको अदालतले सोमबार जेल सजाय सुनाएको छ । २६ वर्षीया संगीता घिमिरे र
काठमाडौँ, ७ असोज । खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई
एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भवती महिलाहरूले दुखाइ कम गर्न सेवन गर्ने औषधि टायलेनोलका कारण नवजात शिशुमा अटिजम देखिनसक्ने दाबी गरेका छन् । उनले अमेरिकाका चिकित्सकहरूलाई गर्भवती महिलाहरूलाई
एजेन्सी, ६ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले आफ्नो आणविक हतियार त्याग्नुपर्ने अडान छाडेमा वार्ताका लागि तयार रहेको बताएका छन् । प्योङयाङमा भएको सर्वोच्च जनसभामा सम्बोधन गर्दै
एजेन्सी, ६ असोज । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालिस्टिनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । नेतन्याहूले प्यालिस्टिनलाई मान्यता दिनु आतंकवादका लागि ठूलो इनाम दिनुजस्तै भएको