एजेन्सी, १९ असोज । एयर इन्डियाको विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको छ । भारतको अमृतसरबाट बर्मिंघम गइरहेको एयर इन्डियाको उडान नम्बर एआई११७ लाई विमानलाई बेलायतमा आकस्मिक अवतरण गरिएको हो । विमानको आपत्कालीन
एजेन्सी, १९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई बमबारी रोक्न आग्रह गरे पनि इजरायलले गाजा पट्टीमा आक्रमण जारी राखेको छ । कम्तीमा ७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । ट्रम्पले
काठमाडौँ, १९ असोज । सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । भूमध्य सागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल
काठमाडौँ, १८ असोज । हमासले गाजामा युद्ध अन्त्य गर्नका लागि प्रस्तुत अमेरिकी शान्ति योजनाका केही अंशहरू स्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको आइतबारको समयसीमाअगाडि हमासको यस्तो भनाइ आएको
मस्को, १७ असोज । रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले १८५ रूसी सैनिकहरू फिर्ता गरेको बताएको छ, यो क्रमममा
काठमाडौँ, १५ असोज । फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९
काबुल, १४ असोज । तालिबानले अफगानिस्तानमा देशभर टेलिकम सेवाहरू बन्द गरेको छ । इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सको रिपोर्ट अनुसार देश हाल पूर्ण रूपमा कनेक्टिभिटी ब्ल्याकआउटको अवस्थामा छ । राजधानी काबुलमा
काठमाडौँ, १४ असोज । म्यानमारमा स्क्याम सेन्टर (ठगी केन्द्र) चलाएको आरोपमा चीनको अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उक्त परिवारका दर्जनौँ सदस्य
काठमाडौँ, १४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका निम्ति नयाँ शान्ति योजनामा सहमति जनाएका छन् । यसलाई स्वीकार गर्न उनीहरूले हमासलाई दबाब दिएका छन् ।
एजेन्सी, १२ असोज । भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आठ बालबालिका र १६ जना