एजेन्सी, ६ असोज । पाकिस्तानको रक्षा बजेटमा अमेरिकाले निगरानी बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानलाई आफ्नो रक्षा र गुप्तचर बजेटलाई पारदर्शी तथा आर्थिकरूपमा जवाफदेही बनाउन आग्रह गरेको छ ।
काठमाडौँ, ५ असोज । एच–वान बी अर्थात् विदेशी दक्ष कामदारका लागि दिइने भिसाको शुल्क एक लाख डलर पुर्याउने ट्रम्प प्रशासनको निर्णयले गम्भीर मानवीय असरहरू पार्न सक्ने भारत सरकारले चेतावनी दिएको छ ।
काठमाडौँ, ४ असोज । गाजा युद्धका विषयमा विश्वभरबाट आलोचना खेपिरहेको इजरायललाई अमेरिकाले ६ अर्ब डलरबराबरको हतियार बेच्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसनिम्ति अनुमति दिइसकेको एपीले जनाएको छ ।
एजेन्सी, ४ असोज । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार इरानको पुनरुत्थान भएको आणविक कार्यक्रमलाई लिएर इरानमाथि गहिरो आर्थिक प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो कदमलाई तेहरानले ‘गैरकानूनी’ भनेको
एजेन्सी, ३ असोज । फ्रान्समा बजेट कटौतीलाई लिएर विशाल संख्यामा विरोध प्रदर्शन भइरहेका छन्। ट्रेड यूनियनहरूले बिहीबार आह्वान गरेको हड्तालमा लाखौं मानिस सहभागी भएका हुन् । प्रदर्शनका कारण पेरिस, ल्योन, नान्तेस,
काठमाडौँ, ३ असोज । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको
एजेन्सी, २ असोज । बंगलादेशमा आगामी वर्ष फेब्रुअरीमा हुने आम चुनावको लागि देशभर तयारी तीव्र हुँदै गर्दा देशको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको राष्ट्रिय परिचयपत्र निष्क्रिय पारिदिएको छ । राष्ट्रिय
एजेन्सी, २ असोज । बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायतको केन्द्रीय बैङ्कले ब्याजदर हाललाई यथावत् राख्ने अपेक्षालाई बल दिएको
काठमाडौँ, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार ७५ औं जन्मदिन मनाउँदैछन् । मोदीको जन्मदिनमा सिल्भर कास्ट क्रिएसन्सले उनको बायोपिक फिल्म ‘माँ वन्दे’ निर्माणको घोषणा गरेको छ । फिल्मको
एजेन्सी, १ असोज । स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पुर्याएको छ । अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको