एजेन्सी, ९ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनमा ‘धेरै राम्रो’ कुराकानी भएको बताएका छन् । दुवै नेताहरूले रूस–युक्रेन युद्ध, फेन्टानिल तस्करी र किसानहरूका लागि
एजेन्सी, ९ मंसिर । अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य
एजेन्सी, ८ मंसिर । यमनको विशेष फौजदारी अदालतले जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । गएको शनिबार सार्वजनिक रूपमा फायरिङ स्क्वाडद्वारा सजाय कार्यान्वयन गर्ने फैसला
एजेन्सी, ८ मंसिर । नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट बन्दुकधारीले लगेका ३०० भन्दा बढी बालबालिकामध्ये ५० जना अपहरणकारीबाट भागेको एक इसाई समूहले आइतबार जनाएको छ। नाइजरमा सबैभन्दा ठूलो सामूहिक अपहरणको घटना भएको
एजेन्सी, ८ मंसिर । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको
एजेन्सी, ७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसमक्ष कडा सर्त राखेका छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वासिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्ताव २७
एजेन्सी, ६ मंसिर । नाइजेरियामा बन्दुकधारीको समूहले एउटा बिद्यालयका दुई सय जनाभन्दा धेरै बिद्यार्थी अपहरण गरेको छ । नाइजर स्टेटको पापिरीमा रहेको सेन्ट मेरी स्कुलमा अध्ययनरत दुई सय १५ जना विद्यार्थी
एजेन्सी, ६ मंसिर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । न्यूयोर्कमा हालै भएको मेयर चुनावका क्रममा दुवैले एकअर्काको आलोचना गरेका
एजेन्सी, ५ मंसिर । बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार
एजेन्सी, ५ मंसिर । अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । आउँदो डिसेम्बर १० तारिख