एजेन्सी, १ मंसिर । साउदी अरबमा भएको एउटा सडक दुर्घटनामा कम्तीमा ४० जना भारतीयको मृत्यु भएको आशङ्का गरिएकाे छ । भारतीय तीर्थयात्री बोकेर गइरहेको बस तेलको ट्याङ्करसँग ठोक्किँदा यो दुर्घटना
एजेन्सी, ३० कार्तिक । बेलायतमा अब शरण लिन गाह्रो हुने भएको छ। शरणार्थीहरूका लागि सुरक्षामा कटौती गरिने भएको छ र शरण खोज्नेहरूलाई स्वतः प्राप्त हुने सुविधाहरू सम्बन्धी व्यवस्था पनि कटौती
एजेन्सी, ३० कार्तिक । युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि शनिबार मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ। युक्रेनी सेनाले सामाजिक सञ्जालमा एक
एजेन्सी, २९ कार्तिक । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली
एजेन्सी, २८ कार्तिक । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग गरी शुक्रबार सुरक्षित रूपमा पृथ्वी फर्केका छन्
वासिङ्टन, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गर्दै सरकारी सटडाउन अन्त्य गरेका छन् । उनले सन् २०२४ को आफ्नो पुनर्निर्वाचन अभियानको प्रमुख एजेन्डा रहेको सस्तो जीवनयापनको
काठमाडौँ, २७ कार्तिक । अमेरिकाले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित नेटवर्कमाथि कारबाही गर्दै भारतसहित सात देशका ३२ कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ । यी देशहरूमा चीन, हङकङ, संयुक्त अरब
एजेन्सी, २७ कार्तिक । चीनको प्रशासनले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि नयाँ उपायहरूको घोषणा गरेको छ । चीनमा प्राथमिक र माध्यमिक विद्यालयहरूमा अध्ययन गरिरहेका बालबालिकामा पढाइको बोझ कम गर्न
एजेन्सी, २६ कार्तिक । अफगानिस्तानको हेरात शहरमा तालिबान प्रशासनले महिलालाई अस्पताल प्रवेश गर्न बुर्का लगाउन अनिवार्य गरेको छ । गएको हप्तादेखि लागू भएको यो नियमका कारण तत्काल उपचार आवश्यक परेका
एजेन्सी, २६ कार्तिक । टर्कीको वायुसेनाको सी–१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमानजिक दुर्घटना भएको छ । विमानमा उडान टोलीसहित २० सेना सवार रहेको रोयटर्सले जनाएको छ । मंगलबार भएको दुर्घटनामा