एजेन्सी, १२ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमाथि आक्रमण गर्ने आफूहरूको कुनै उद्देश्य नरहेको बताएका छन् । बिहीबार कीर्गिस्तानको राजधानी बिश्केकमा समूहीय सुरक्षा सन्धि संगठन (सीएसटीओ)को शिखर सम्मेलनका क्रममा उनले युरोपेली
एजेन्सी, १२ मंसिर । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको
एजेन्सी, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा
इन्डोनेसिया, ११ मंसिर । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाकाे भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले साे कुराकाे जानकारी दिएकाे हाे । युएसजीएसका अनुसार हालसम्म
एजेन्सी, ११ मंसिर । पाकिस्तानमा लगातार ‘आतंकवादी’ हमला भइरहेको छ । आक्रमणमा ठूलो संख्यामा सुरक्षाकर्मी र नागरिकको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बुधबार एक जाँचचौकीमा ‘आतंकवादी’ले भीषण हमला गरेका
एजेन्सी, ११ मंसिर । हङकङमा बुधबार राति अपार्टमेन्ट ब्लक्समा भएको आगलागीमा परेर ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । ४० जनाको घटनास्थलमा र
एजेन्सी, १० मंसिर । संयुक्त राष्ट्र संघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो सहर घोषणा गरेको छ । यो सहरमा ४ करोड १९ लाख मानिस बसोबास गर्छन्
एजेन्सी, १० मंसिर । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ । मंगलबार सर्वोच्च अदालतले अब थप अपिल नहुने गरी उनलाई २७ वर्ष जेल सजायको फैसला सुनाएको हो। ७० वर्षका
एजेन्सी, १० मंसिर । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणाको घोषणा भएको छ । उनको पार्टी अवामी लिगले मंगलबारदेखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र
एजेन्सी, ९ मंसिर । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष