एजेन्सी, १५ बैशाख । पाकिस्तानले इरानका लागि आफ्ना ग्वादर र कराची बन्दरगाह खुला गर्ने घोषणा गरेको छ । पाकिस्तानको वाणिज्य मन्त्रालयले जारी गरेको ‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान’ (पाकिस्तानमार्फत सामान आवागमन)
एजेन्सी, १५ बैशाख । दक्षिण सुडानको राजधानी जुबा नजिकै विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक
एजेन्सी, १५ बैशाख । बङ्गलादेशले एक सन्दिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको सम्भावित आक्रमणको चेतावनीपछि विमानस्थलको सुरक्षा कडा पारेको अधिकारीहरूले सोमबार बताएका छन्। बङ्गलादेशको नागरिक उड्डयन प्राधिकरण (सिएएबी) ले प्रहरी मुख्यालयको
एजेन्सी, १४ बैशाख । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको
एजेन्सी, १४ बैशाख । जापानमा ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ । जसले लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमै असर पारेको छ । जापानमा भेन्डिङ मेसिनहरू हुलाक,
एजेन्सी, १४ बैशाख । मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ । राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी
एजेन्सी, १४ बैशाख । लेबनान र इजरायलबिच जारी युद्धविरामका बावजुद आइतबार इजरायली सैन्य कारबाहीमा परी लेबनानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमा दुई बालबालिका र
एजेन्सी, १३ बैशाख । इरानका राष्ट्रपति मसुद पेजेशकियानले अमेरिकाको दबाब र धम्कीका बीच इरान जबरजस्ती वार्तामा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङ
एजेन्सी, १३ बैशाख । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ
काठमाडौँ, १३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि अमेरिकी अधिकारी पाकिस्तान जाने योजनाबद्ध भ्रमण रद्द गरेका छन् । इरानको प्रतिनिधिमण्डल इस्लामावादबाट निस्केको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूत स्टिभ