एजेन्सी, १२ बैशाख । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा आज घरको छत खस्दा एउटै परिवारका ५ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।
एजेन्सी, १२ बैशाख । इरान–अमेरिकाबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने भएको छ । पाकिस्तानको मध्यस्थतामा वार्ता हुन लागेको हो । वार्ताका लागि दुई देशका प्रतिनिधि पाकिस्तान जाँदैछन् । नवनियुक्त
एजेन्सी, ११ बैशाख । नर्वेले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने गरी कानुन ल्याउने तयारी गरेको छ । सरकारले यससम्बन्धी विधेयक संसद्मा यसै वर्षको अन्त्यसम्म पेस गर्ने जनाएको
एजेन्सी, ११ बैशाख । विश्व बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ । स्ट्रेट अफ होर्मुजमा इरान र अमेरिकाबिच तनाव चर्किएपछि आज कच्चा तेलको भाउ बढेको हो । अमेरिका र
एजेन्सी, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफू कुनै हतारमा नरहेको स्पष्ट पारेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता अझै लम्बिन सक्ने
एजेन्सी, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा लेबनान र इजरायलबिचको युद्धविराम थप तीन हप्ताका लागि लम्बिएको छ । ह्वाइट हाउसको ओभल अफिसमा दुवै देशका राजदूतहरूसँगको उच्चस्तरीय वार्तापछि ट्रम्पले
एजेन्सी, १० बैशाख । युद्धविरामबीच इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको मृत्यु भएको छ । इजरायल र लेबनानको सिमाना अलतायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षिया पत्रकार अमल खालिल मारिएको अलजजिराले जनाएको छ । खालिलसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते हुनुभएको छ
काठमाडौँ, १० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वको अन्त्यका लागि कुनै निश्चित समय सीमा नभएको बताएका छन् । उनले आफ्नो रणनीतिमा राजनीतिक दबाब, विशेष गरी मध्यावधि निर्वाचनको
एजेन्सी, १० बैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नु भएको छ । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान
एजेन्सी, ९ बैशाख । युद्वविरामको वावजुत दक्षिणी लेबनानका निभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको