एजेन्सी, २० फागुन । अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक
एजेन्सी, १९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताउनुभएको छ । बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार
गाजा, १९ फागुन । इजरायली सेनाले गरेका हवाई आक्रमणमा परी कम्तीमा चारजनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् । “इजरायली सेनाले गाजापट्टीको उत्तरमा रहेको बेइट हानौन सहरमा सैन्य ड्रोनद्वारा
एजेन्सी, १६ फागुन । गएको वर्ष सन् २०२४ मा जापानको जन्मदर १ सय २५ वर्षयताकै कम भएको छ । युवाहरूले विवाह गर्न ढिलाइ गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा गएको वर्ष
काठमाडौँ, १५ फागुन । आज बिहान आसाम मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको
एजेन्सी, १५ फागुन । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ । इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक र कैदीहरूको यो
काठमाडौँ, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गरेका छन् । विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका लागि
एजेन्सी, १४ फागुन । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार आज इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
एजेन्सी, १३ फागुन । अमेरिकाले पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँग सम्बन्धित कयौं कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले यी प्रतिबन्धहरू लगाएका कम्पनीहरू इरानको तेल उद्योगसँग सम्बन्धित छन् । यसमा केही भारतीय
काठमाडौँ, १३ फागुन । आज बिहान बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ । समाचारअनुसार कोलकातासहित भारतका विभिन्न स्थानमा