एजेन्सी, २८ फागुन । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको धनमन्डीमा रहेको निवास ‘सुदासाधान’ र उहाँका परिवारका सदस्यहरूको स्वामित्वमा रहेका केही अन्य सम्पत्तिहरू प्रहरीले जफत गरेको छ । ढाकाको एक अदालतको आदेशपछि हसिनाको
साउदी अरब, २८ फागुन । साउदी अरेबियामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया
मस्को, २७ फागुन । रुसको राजधानी मस्कोमाथि मङ्गलवार बिहान ठुलो मात्रामा ड्रोन आक्रमण भएको छ । साउदी अरबमा अमेरिका र युक्रेनी प्रतिनिधिमन्डलहरूले शान्ति वार्ता थाल्न केही घण्टा अघि यो आक्रमण
एजेन्सी, २७ फागुन । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेशमा मनिलामा पक्राउ गरिएको छ । हङकङमा आयोजित एउटा कार्यक्रमबाट स्वदेश फर्केका दुतेर्तेलाई मनिला विमानस्थलमै हिरासतमा लिइएको थियो ।
एजेन्सी, २७ फागुन । एलन मस्कको माइक्रोब्लगिङ साइट एक्स एकै दिन चारपटकसम्म डाउन भएको छ । डाउन डिटेक्टर वेबसाइटमा कयौं प्रयोगकर्ताले सोमबार एक्स डाउन भएको जानकारी गराएका थिए । वेबसाइट र
एजेन्सी, २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लाग्नुभएको
एजेन्सी, २० फागुन । अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक
एजेन्सी, १९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताउनुभएको छ । बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार
गाजा, १९ फागुन । इजरायली सेनाले गरेका हवाई आक्रमणमा परी कम्तीमा चारजनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् । “इजरायली सेनाले गाजापट्टीको उत्तरमा रहेको बेइट हानौन सहरमा सैन्य ड्रोनद्वारा
एजेन्सी, १६ फागुन । गएको वर्ष सन् २०२४ मा जापानको जन्मदर १ सय २५ वर्षयताकै कम भएको छ । युवाहरूले विवाह गर्न ढिलाइ गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा गएको वर्ष