प्रत्यक्ष वार्तानिम्ति पुटिनको प्रस्ताव सकारात्मक : जेलेन्स्किी

एजेन्सी, २८ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्तानिम्ति गरेको प्रस्ताव सकारात्मक भएको बताएका छन् । उनले आफू युद्धविराम वार्तानिम्ति पुटिनसँग भेट्न तयार रहेको उल्लेख गरे ।

टर्कीको स्तानबुलमा जेलेन्स्किीले भने, “रुसले अन्ततः युद्धको अन्त्यनिम्ति विचार गर्न सुरु गर्नु सकारात्मक संकेत हो । सम्पूर्ण विश्व नै धेरै अगाडिदेखि यसैको पर्खाइमा थियो । हरेक युद्धको अन्त्यनिम्ति पहिलो खुड्किलो भनेको युद्धविराम हो ।”

उनले अगाडि थपे, “एक दिनका निम्ति पनि हत्या जारी राख्नुको कुनै अर्थ छैन । रुसले भोलि मे १२ देखि लागु हुने गरी पूर्ण, दीर्घकालीन र विश्वसनीय युद्धविराम घोषणा गरोस्, युक्रेन त्यसका निम्ति तयार छ ।” बीबीसी।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।