एजेन्सी, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको
वासिङ्टन डिसी, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाबीच भेटवार्ता भएको छ । शनिबार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)को क्रममा दुईबिच भेट भएको हो ।
एजेन्सी, १० फागुन । रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार, अघिल्लो दिन रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।
वासिङ्टन डीसी, ९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि ब्रिक्सबारे ठुलो बयान दिएका छन् । १५० प्रतिशत भन्सार लगाउने धम्कीपछि पाँच देशको यो समूह तितरबितर भएको उनले
एजेन्सी, ९ फागुन । इजरायलको प्रमुख सहरमध्ये एक तेलअभिभको दक्षिणमा अवस्थित बाट याम सरमा तीनवटा बसमा विस्फोट भएको छ । यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको विवरण आएको छैन । इजरायली
काठमाडौँ, ८ फागुन । फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि मेटिने भएको छ । फेसबुक सञ्चालक संस्था मेटाले फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने घोषणा
एजेन्सी, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको आरोप लगाएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको
एजेन्सी, ७ फागुन । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१) प्रतिशत)
एजेन्सी, ७ फागुन । इजरायली सेनाको फेरि गाजा क्षेत्रमा आक्रमण गरेको छ । थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संयुक्त
एजेन्सी, ६ फागुन । च्याम्पियन्स ट्रफीको एक दिनअघि पाकिस्तानमा ठूलो आतंकवादी हमला भएको छ । अज्ञात बन्दुकधारीहरूले अर्धसैनिक बललाई निशाना बनाएका हुन् । यस आक्रमणमा चार सैनिकको ज्यान गएको छ