काठमाडौँ, ६ फागुन । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन् । घााइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी संघीय
वासिङ्टन डिसी, ५ फागुन । अमेरिकामा अत्यधिक चिसोका कारण १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये नौ जना केन्टकीका रहेका छन् । अर्का एक जना जर्जियाको भएङ्को बताइएको छ ।
किभ, ५ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न प्रस्तावित सम्झौतामा हस्ताक्षर नगर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रस्ताव अमेरिकी हितमा अत्यधिक केन्द्रित
काठमाडौँ, ५ फागुन । भारतको दिल्लीमा बिहानै भूकम्प गएको छ । आज बिहान ५ : ३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय
काठमाडौँ, ४ फागुन । भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति
काठमाडौँ, ३ फागुन । भारतको प्रयागराजस्थित कुम्भ मेलामा जाँदै गरेका छत्तीसगढका दश भक्तजनको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । मृतक सबै छत्तीसगढको कोरबा
एजेन्सी, ३ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । जेलेन्स्कीले अमेरिका र युरोपेली नेताहरूसँग संयुक्त योजनामा सहमति भएपछि मात्र शान्ति
एजेन्सी, ३ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले बिहीबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा
वासिङ्टनमा, २ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ । वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। सो अवसरमा बोल्दै अमेरिकी
श्रीनगर, १ फागुन । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चारजनाको ज्यान गएको बताएको छ