एजेन्सी, ९ जेठ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डसँगको द्वन्द्व थप बढाएको छ । ट्रम्प प्रशासनले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नदिने कदम चालेको बीबीसीले
काठमाडौँ, ८ जेठ । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार
काठमाडौँ, ८ जेठ । ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । जेएफजेका अनुसार भुँइचालोको केन्द्रबिन्दु
एजेन्सी, ८ जेठ । एकजना पूर्व शीर्ष युक्रेनी अधिकारीलाई स्पेनको राजधानी म्याड्रिडस्थित एक अमेरिकी विद्यालयको बाहिर गोली हानी हत्या गरिएको छ। ५१ वर्षीय अन्द्री पोर्टनोभमाथि सहरको पोजुएलो डे आलार्कोन क्षेत्रमा
एजेन्सी, ७ जेठ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बुधबार एक स्कुल बसलाई लक्षित गरेर गराइएको आत्मघाती कार बम विस्फोटमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य ३८ जना घाइते
काठमाडौँ, ७ जेठ । अस्ट्रेलियाको केन्द्रीय बैंकले आफ्नो आधिकारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा पुर्याएको छ । जुन यस वर्ष दोस्रो दर कटौती हो । मंगलवार अस्ट्रेलियाको रिजर्भ
एजेन्सी, ७ जेठ । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । राष्ट्रसङ्घका अनुसार ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सहायता सामग्री
काठमाडौँ, ६ जेठ । भारतको मुम्बईस्थित केईएम अस्पतालमा सोमबार दुई कोभिड संक्रमित बिरामीको मृत्यु भएको छ । यद्यपि, डाक्टरहरूले उनीहरुको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको बताएका छन्
एजेन्सी, ६ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धग्रस्त गाजा क्षेत्रमा २० लाख मानिसहरु भोकमरीको सामना गरिरहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एडहानोम गेब्रेयससले हिजो विश्वभरबाट आएका डब्ल्यूएचओ
काठमाडौँ, ६ जेठ । इजरायली सेनाले प्यालेस्टिनीहरूलाई खान युनिस शहर खाली गर्न आदेश दिएको छ । इजरायली सेनाले खान युनिससहित बानी सुहेला र अबासनमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै ती ठाउँ छोड्न