काठमाडौँ, १७ जेठ । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरूको संख्या २ हजार ३९० पुगेको छ । केरलामा सबैभन्दा बढी ७२७ केसहरू छन् । सक्रिय सङ्क्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ
एजेन्सी, १७ जेठ । इजरायल र हमासबीच अमेरिकाले राखेको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, हमासले भने उक्त प्रस्तावबारे अध्ययन गरिरहेको प्रतिक्रिया दिएको छ । त्यसो त
एजेन्सी, १७ जेठ । नाइजेरियामा ठूलो वर्षापछिको बाढीमा परेर कम्तीमा एक सय १५ जनाको ज्यान गएको छ । बाढीले ५० वटा भन्दा धेरै घर बगाएको छ । मोक्वा शहरका टिफिन माजा
एजेन्सी, १६ जेठ । पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था
वाशिङ्टन, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सामानमा लगाएको करले तत्कालका लागि निरन्तरता पाउने भएको छ । एक दिन अघि व्यापार अदालतले अमेरिकी राष्ट्रपतिले स्वतन्त्रता दिवसको दिनदेखि लागु
एजेन्सी, १५ जेठ । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आयात कर लगाउने निर्णय रोकिदिएको छ । विदेशबाट अमेरिका आउने सामानमा व्यापक आयात कर लगाउने डोनाल्ड ट्रम्पको आर्थिक नीतिको
वाशिङ्टन, १५ जेठ । अमेरिकी बिलिनियर एलन मस्कले राष्ट्रपति ट्रम्प प्रशासनसँगको सहकार्य छाड्ने भएका छन् । अमेरिकाको खर्च कटौती निकायका कार्यरत मस्कले सो काम छाड्ने बताएका छन्। यसै वर्ष स्थापित
जेरुसेलम, १५ जेठ । इजरायलले गाजायुद्ध भड्काउने अक्टोबर २०२३ मा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता तथा याह्याका भाइ मोहम्मद सिनवारको मृत्यु भएको बुधबार जनाएको छ । सन्
एजेन्सी, १४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो
एजेन्सी, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पुटिन ‘आगोसँग खेलिरहेका’ उनले बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल