इजरायली सेनाद्वारा यमनका तीन बन्दरगाह खाली गर्न चेतावनी

एजेन्सी, २३ असार । इजरायली सेनाले यमनका तीन प्रमुख बन्दरगाहहरूमा हवाई आक्रमण गर्नुअघि त्यहाँ रहेका सबैलाई तत्काल खाली गर्न चेतावनी दिएको छ।

सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अड्राईले एक वक्तव्य जारी गर्दै यमनको होदेदाह, रास ईसा, र सालिफ बन्दरगाह तथा होदेदाह पावर स्टेसनलाई निशाना बनाउने तयारी गरिएको बताएका छन्।

इजरायली सेनाको दाबी अनुसार ती स्थानहरूमा सैन्य गतिविधि भइरहेको छ, जसका कारण आक्रमण आवश्यक भएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन