नोबेल शान्ति पुरस्कारका लागि नेतन्याहूले गरे ट्रम्पको नाम मनोनयन

वासिङ्टन डिसी, २४ असार । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका छन् ।

वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँगको भेटमा इजरायली प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको बताए ।

 ‘जब हामी कुरा गरिरहेका हुन्छौँ, तब त्यो एउटा देश एकपछि अर्को गर्दै एक क्षेत्रमा शान्ति स्थापना गरिरहेको छ,’ बैठकमा पुरस्कार समितिलाई पठाइएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै नेतान्याहूले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन