काठमाडौँ, २ असोज । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका- ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो
काठमाडौँ, २ असोज । बेलायती अन्तर्राष्ट्रिय शैक्षिक संस्था, ब्रिटिस काउन्सिलबाट २ पटक इन्टरनेशनल स्कुल एवार्ड (आइएसए) विजेता बेबिलोन स्कुल शान्तिनगरमा बेलायती शिक्षक टोली शैक्षिक आदानप्रदानका लागि आएका छन् । बेबिलोन
काठमाडौँ, ३० भदौ । पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख
काठमाडौँ, २७ भदौ । बेलायत सरकारको शैक्षिक नियोग ब्रिटिस काउन्सिलद्वारा हरेक वर्ष प्रदान गरिने ‘अन्तराष्ट्रिय स्कुल एवार्ड’ को कार्यक्रम तालीका अनुसार ट्रिटन सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेका ६ देखि ८ कक्षासम्मका
ललितपुर, २५ भदौ । ललितपुर इमाडोलस्थित पवन प्रकृति इंगलिस सेकेण्डरी स्कुल अन्तर्गत सञ्चालित पवन स्काउट ट्रुपका २८ जना नयाँ स्काउटलाई दिक्षित गर्नुका साथै १८ जना स्काउटको पदोन्नति गरिएको छ ।
भक्तपुर, २५ भदौ । यतीखेर काठमाडौँ उपत्यकामा मात्रै हैन देशभरीनै डेंगुको महामारीले सबै पीडित र चिन्तित छन् । सरुवा रोगको उपचार गर्ने अस्पतालहरुमा विरामीको ताँती छ । यस्तो अवस्थामा सल्लाघारी
ललितपुर, २४ भदौ । ललितपुर महानगरपालिका वडा नं १७ त्यागलस्थित सामुदायीक मावि प्रभात माविमा सञ्चालित प्रभात स्काउट ट्रुपको अन्नपूर्ण तहका २४ जना स्काउटले एकरात दुईदिन जंगलमा बिताएका छन् । ललितपुर
ललितपुर, २४ भदौ । २०७५ सालको माद्यमिक शिक्षा परिक्षा एसईईको परिक्षाफल अनुसार गोदावरी नगरपालिकाभरिमै अमर कान्ति सेकेण्डरी इंगलिस स्कुल लेले संस्थागत विद्यालयतर्फ प्रथम भएको छ भने सो विद्यालयकी १४ वर्षिया
काठमाडौँ, २२ भदौ । विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे,
विसं २०६५ मा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा ग¥यो । र, भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको