प्रभात स्कुल ललितपुरका ३८ स्काउट दिक्षित

ललितपुर, ५ मंसिर । प्रभात मावि त्यागल अन्तर्गत सञ्चालित प्रभात स्काउट ट्रुपका १७ जना नयाँ स्काउट दिक्षित भएका छन भने २१ जनालाई पदोन्नति गरी अन्नपूर्ण व्यायज प्रदान गरिएको छ ।

ललितपुर जिल्लाकै पहिलो महिला स्काउट मास्टर श्रीमती इश्वरी श्रेष्ठको उपस्थितिमा प्रभात माविका प्रधानाध्यापक तथा प्रभात स्काउट दल समितिका अध्यक्ष राजेन्द्रप्रसाद तिमल्सिना, वरिष्ठ स्काउट गुरु रत्नलाल श्रेष्ठ र स्काउटर लुना डंगोलले स्काउट विद्यार्थीलाई व्यायज र स्कार्फ प्रदान गरेका थिए ।

त्यस अवसरमा भक्तपुर जिल्ला स्काउटका स्काउटरद्वय रमेश सितिखु र कृषु दुवाल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी