काठमाडौँ, १६ असोज । माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा । शे फोक्सुन्डो गाउँपालिकाको यो स्कुल स्विस र अमेरिकी संस्थाको सहयोगमा चलिरहेको
काठमाडौँ, १६ असोज । महाभूकम्प २०७२ बाट क्षति पुगेका २४ वटा शैक्षिक संस्था निर्माणका लागि नर्वे सरकारबाट करिब ८० करोड रुपैयाँभन्दा बढी सहयोग आउने पक्का भएको छ । राष्ट्रिय पुनर्निर्माण
काठमाडौँ, १५ असोज । हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको अवसर पारेर सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका सबै विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई टिका, जमरा लगाइदिनुको साथै दक्षिणाका साथमा शुभकामना दिँदै दशैं
हटौंडा, १५ असोज । मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले शौचालय र स्नानकक्षसहितको ६ कोठे भवन बनाउन रु एक करोड आर्थिक सहयोग गरेको छ । राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको
काठमाडौँ, ११ असोज । उज्ज्वल तारा स्कुल, काँडाघारीको आयोजनामा विविध सन्देशमुलक कार्यक्रम सहित दौड आयोजना गर्दै ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ भव्यतापूर्वक सम्पन्न भएको छ । कागेश्वरी
पोखरा, ७ असोज । पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार
काठमाडौँ, ७ असोज । काव्य स्कुल नयाँबानेश्वरका विद्यार्थीवीच भएको इंगलिस ल्याङ्गवेज स्पिकिङ्ग अर्थात अंग्रेजी भाषा बोल्ने प्रतियोगितामा ६ विद्यार्थी उत्कृष्ट भएर पदक जितेका छन् । जसअनुसार कक्षा ४ बाट एनिश
काठमाडौँ, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ, ७ असोज । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गत असार २ खुलाएको लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक गरेको
काठमाडौँ, ५ असोज । क्व्होलासोंथर गाउँपालिका–१ मैसोक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योती मावि मा कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् । बेंसीशहर नगरपालिका–९, बिम्दागाउँका