काठमाडौँ, १९ असोज । चलचित्र ‘अभिमन्यु’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो विपद्को अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले कात्तिक २१ गतेबाट चलचित्र प्रदर्शनमा ल्याउने निर्णय गरेको छ ।
काठमाडौँ, १२ असोज । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी
काठमाडौँ, ७ असोज । चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण
काठमाडौँ, ६ असोज । चलचित्र ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ । निर्माण टिमले सोमबार चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै माघ ९ बाट प्रदर्शन मिति समेत तोकेको छ । पोस्टरमा चलचित्रका
काठमाडौँ, ५ भदौ । फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लाटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । यसवर्ष हलमा उत्कृष्ट कमाइ गरेको फिल्मलाई दर्शकले डिजिटल माध्यममा हेर्न पाउनेछन् । आर्टमान्डूले निर्माण गरेको यो
काठमाडौँ, ५ असोज । गायिका एलिना चौहानले आफ्नो नामबाट कसैले ठगिरहेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो ठगिबाट बच्न सबैलाई अनुरोध गरेकी हुन् । उनले लेखेकी
काठमाडौँ, ५ असोज । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी चौकीको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका छन् । आफ्नो जन्मथलो काठमाडौँको थानकोट चेकपोस्टस्थित प्रहरी
काठमाडौँ, ३ असोज । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान आगामी फिल्म ‘महादशा’को शीर्ष कलाकारमा अनुबन्धित भएका छन् । यी दुई एक्टरसँग निर्माताले लिखित सम्झौता गरेको प्रेषित विवरणमा जनाइएको
काठमाडौँ, ३ असोज । फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, बिछोड, सामाजिक
काठमाडौँ, ३ असोज । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले ‘नेपो-बेबी ट्रेन्ड’ र इन्स्टाग्राममा चलेको ‘अनफलो अभियान’बारे सामाजिक सञ्जालमा खुलेर धारणा राखेकी छन् । दुईवटा लामा इन्स्टाग्राम भिडियोमार्फत उनले आफूमाथि लागेको आरोपको