मेरो नामबाट ठग्ने प्रयास भएको छ, सचेत रहनु : एलिना चौहान

काठमाडौँ, ५ असोज । गायिका एलिना चौहानले आफ्नो नामबाट कसैले ठगिरहेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो ठगिबाट बच्न सबैलाई अनुरोध गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘मेरो फेसबुक आइडी प्रयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएकी छु’, ‘सबैलाई अनुरोध छ, सावधान रहनुहोस् । त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् ।’ 

उनले आफ्नो कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्कमा आए तुरुन्त ब्लक र रिपोर्ट गर्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने