संसद् विघटनविरुद्ध रिट दायर (पूर्णपाठसहित)

काठमाडौँ, २८ असोज । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच रिट दायर भएका छन् ।

आज बिहान सवा ११ बजेसम्म युवराज सफलसहितले रिट दायर गरेका छन् । सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको जिकिर गर्दै उनको नियुक्ति बदर गर्न माग गरेका छन् । ‘असंवैधानिक तवर’बाट बनेको सरकारका सबै निर्णय सबै खारेज गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा