काठमाडौँ, १२ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ । एन्फाले ‘ए’ डिभिजनका क्लब सहभागी हुने गरी वैशाख
काठमाडौँ, १२ वैशाख । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म हुने भएको छ । काठमाडौँमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छन्
काठमाडौँ, ४ वैशाख । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको अनुगमन गरेका छन् । निरिक्षणका क्रममा ठेकेदारकम्पनीका प्रतिनिधिहरुले प्यारापिट निर्माण
काठमाडौँ, ३० चैत । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा
सुर्खेत, ३० चैत । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दसौं राष्ट्रिय खेलकुद फेरि अन्योलमा परेको छ । यसअघि जेठ ३ देखि १० गतेसम्म तय गरिएको राष्ट्रिय खेलकुद तयारी नपुगेको भन्दै सार्न
काठमाडौँ, २२ चैत । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बिहीबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्र लेख्दै एनओसीमाथि सरकारी हस्तक्षेप नगर्न भनेको छ । आईओसीले मन्त्रीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को
काठमाडौँ, १७ चैत । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला चैत
काठमाडौँ, ८ चैत । नेपाली राष्ट्रिय महिला टिमकी सावित्रा भण्डारी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको राष्ट्रिय प्रतिभा पुरस्कार वितरण समारोहमा
काठमाडौँ, ७ चैत । १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरेका छन् । भारतमा आउँदो मे ९ देखि १८
काठमाडौँ, ५ चैत । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । आज ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल