फ्रेन्चाइज महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि

काठमाडौँ, ७ असार । फ्रेन्चाइज महिला भलिबल लिगको दोस्रो संस्करण भदौ तेस्रो हप्तादेखि हुने भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्स प्राालिले दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को औपचारिक मिति घोषणा गरेको छ । प्रतियोगिता भदौ २० देखि २८ सम्म काठमाडौँमा आयोजना हुनेछ ।

नेपाल भलिबल सङ्घले औपचारिक स्वीकृति दिएसँगै प्रतियोगिताको तयारी अगाडि बढाइएको इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले जानकारी दिए । प्रतियोगितामा पहिलो संस्करणमा जस्तै यसपालि पनि छ टिमको सहभागिता रहनेछ ।

हरेक टिमले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार