काठमाडौँ, ६ जेठ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ । आज थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको
काठमाडौँ, ५ जेठ । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सुपर–३ को खेलमा यूएईमाथि पाँच विकेटको जित निकाल्दै नेपाली टिमले ग्लोबल क्वालिफायर्समा
काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका
काठमाडौँ, ३ जेठ । ३१ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । शुक्रबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन् ।
काठमाडौँ, ३ जेठ । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा कप्तान तथा स्ट्राइकर लियोनल मेसीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । चोटका कारण मेसीले मार्च फिफा विन्डो गुमाएका थिए । जहाँ अर्जेन्टिनाले विश्वकप
काठमाडौँ, २ जेठ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् । नेपाली टोलीका बाँकी सदस्य भने मंगलबार नै स्कटल्यान्डतर्फ प्रस्थान गरेका थिए
काठमाडौँ, २ जेठ । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । आज हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल
काठमाडौँ, २ जेठ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा समूह चरणको अन्तिम खेलमा आज बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ
काठमाडौँ, १ जेठ । कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनलाई हराएको छ । वर्षाका
काठमाडौँ, १ जेठ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ । थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि