काठमाडौँ, २१ माघ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वेदश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूवा तथा खेलकुदमन्त्री
काठमाडौँ, २० माघ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको थियो । खेलमा नेपालले यूएईलाई १०५
एजेन्सी, २० माघ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले हर्डल्सफिल्ड विरुद्ध ५ शून्यको जित हासिल गरेको छ । शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा पहिलो खेल खेलेका गोञ्जालो हिगुइन र
सुनसरी, १६ माघ । मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा आजबाट सेमिफाइनल सुरु हुँदै छ । आजको दिउँसो सवा तीन बजे इटहरी रंगशालामा सुरु हुने पहिलो सेमिफाइनलमा मेची नेत्रालय काकडभिट्टा र त्रिभुवन आर्मीबीच
काठमाडौँ, १५ माघ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो ।
काठमाडौँ, १४ माघ । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेसँगै एक दिवसीय सिरिजको जित हात पारेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ
काठमाडौँ, १४ माघ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५०
काठमाडौँ, १२ माघ । नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै
सुनसरी, १२ माघ । दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । सुनसरीको इटहरीमा हुने प्रतियोगिता माघ १९ गतेसम्म हुने छ । साथै आज
काठमाडौँ, ११ माघ । इरानले चीनलाई ३–० ले हराउँदै एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यूएईको आबुधावीमा रहेकाे मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा तारेमीले १८औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता