काठमाडौं, २८ पौष । चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित भएका छन् । मोनाकोमा उनका साथी थिएरी हेनरी प्रशिक्षक छन् । उनी साढे तीन वर्षसम्म मोनाकोमा
काठमाडौं, २८ पौष । जर्मन क्लब वार्यन म्युनिखका थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध लागेको छ । उनले समूह चरण अन्तर्गतको खेलमा अजाक्सका खेलाडी निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकाले मुलरलाई प्रतिवन्ध
काठमाडौं, २७ पौष । पोर्चुगलका फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दामा प्रहरीले अनुसन्धान गरि डिएनए संकलन गर्ने भएको छ । पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई
काठमाडौं, २२ पौष । यूएईमा हुने महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् । यूएईको हज्जा बिन जायद रंगशालामा हुने खेलमा आज समूह ए का
काठमाडौं, २१ पौष । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आज हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीले खेलाडी अक्सन आज बिहान ११ बजेदेखि शुरु हुने जनाएको छ
एजेन्सी, २० पौष । ग्लोब सकर अवार्डमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट २ अवार्ड जित्न सफल भएका छन । दुबईमा भएको ग्लोब सकर अवार्डमा उनले उत्कृष्ट खेलाडी र सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जितेका छन् ।
एजेन्सी, १८ पौष । इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै टोटनहृयाम दोस्रो स्थानमा पुग्न सफल भएको छ । मंगलबार राति कार्डिफकै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ३-० गोलले कार्डिफ
एजेन्सी, १५पौष । तेस्रो टेष्ट क्रिकेट खेलमा भारतले घरेलु टोली अष्ट्रेलियालाई पराजित गरेको छ । मेलबर्न क्रिकेट मैदानमा सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई १३७ रनले पराजित गरेको हो । बलिङतर्फ भारतका रविचन्द्र
काठमाडौँ, १३ पौष । दसौं रास्ट्रीय गेरोगी तेक्वान्दो रिफ्रेसर कोर्स तथा नवौं गेरोगी रेफ्री सेमिनार आज सातदोबाटो अबस्थित नेपाल तेक्वान्दो संघको आफ्नै हलमा सम्पन्न भएको छ । पौष ११ देखी
प्रशिक्षण, कमिटि गठन र खेलाडी छनौट मुख्य उद्देश्य काठमाडौं, १३ पौष । डोरी तान संघ (नेपाल टग अफ वार) नेपालका केन्द्रीय पदाधिकारीहरु शुक्रबारदेखि जिल्ला दौडाहामा निस्किएका छन् । संघका वरिष्ठ