क्रिकेटर सन्दीपले जिते ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौं, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले सिपिएल अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् ।

गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।

उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीपले पाँच खेलमा सात विकेट लिएका थिए । सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले